Questa acquisizione non segnala alcun contenuto riproducibile per il video 7691953517811993876; i metadati pubblici qui sotto restano comunque indicizzati.
Statistiche del video
Conteggi pubblici dall’ultimo aggiornamento.
- Visualizzazioni
- 6540
- Like
- 87
- Commenti
- 1
- Condivisioni
- 2
- Salvataggi
- 6
- Interazione
- 1,38%
- Durata
- 0 s
- Pubblicato
- 2 ott 2026
Approfondimenti sul video
Il video TikTok «😢छोरा–बुहारी र नाति भेट्न अस्ट्रेलिया पुगेका नेपाली बा–आमालाई ‘चो*र’💔 भन्दै भिडियो भाइरल,बिल देखाउँदा पनि भिडियो नहटाएकोले अब कानुनी प्रक्रियामा जाने तयारी😢 बुढेसकालमा आफ्ना छोरा–बुहारी र नातिनातिनासँग केही समय बिताउँला, परदेशको ठाउँ घुमौँला र परिवारसँग खुसी साटौँला भनेर नेपालबाट अस्ट्रेलिया पुगेका बा–आमाले यस्तो दिन देख्नुपर्ला भनेर सायदै सोचेका थिए। सुर्खेतबाट करिब १५ दिनअघि मात्रै छोरा–बुहारी र नातिलाई भेट्न अस्ट्रेलियाको ब्रिस्बेन पुगेका एक नेपाली वृद्ध दम्पती अहिले गम्भीर तनावमा परेको परिवारले जनाएको छ। पैसा तिरेर किनेको सामानलाई ‘चो*रेको’ भन्दै एक व्यक्तिले उनीहरूको फोटो तथा भिडियो सामाजिक सञ्जालमा राखेपछि आफूहरू बदनाम भएको परिवारको दाबी छ। 😢 बुवा आमा भन्नु हुन्छ बच्चा बेला त त्यस्तो उपत्रो काम गरिएन यो बुढेशकालमा गर्छौं त यतिकै हाम्रो बेजत गरियो ।😢 परिवारका अनुसार सेप्टेम्बर २३ तारिख दिउँसो करिब साढे ३ बजे वृद्ध दम्पती आफ्नी बुहारी, सानो नाति र परिवारका अन्य सदस्यसँग सपिङ सेन्टर पुगेका थिए। त्यहाँ बुहारीले ससुराका लागि करिब ४९ डलर पर्ने इलेक्ट्रिक रेजरसहित केही सामान किनेकी थिइन्। बुहारीका अनुसार उनले सेल्फ चेकआउटबाट सामानको पैसा कार्डमार्फत तिरेकी थिइन्। बाहिर निस्कने क्रममा सामान र रसिदसमेत जाँच गरिएको उनको भनाइ छ। त्यसपछि उनी कपाल काट्न गइन् भने सासू–ससुरा नातिसँग सपिङ सेन्टरकै बस्ने ठाउँमा बसेका थिए।😢 त्यही क्रममा ससुराले भर्खरै किनेको रेजरको बट्टा निकालेर हेरिरहेका बेला एक व्यक्ति त्यहाँ पुगेको परिवारको भनाइ छ। ती व्यक्तिले सामानको पैसा नतिरेको तथा चो*री गरेर ल्याएको आशंका गर्दै वृद्ध दम्पतीको फोटो तथा भिडियो खिचेको परिवारले जनाएको छ। परिवारका अनुसार समस्या रेजरको बट्टामा रहेको सेक्युरिटी ट्यागका कारण उत्पन्न भएको हुनसक्छ। बुहारीले सेल्फ चेकआउटबाट रकम तिरे पनि बट्टामा रहेको सुरक्षा ट्याग नहटेको उनीहरूको भनाइ छ। भिडियो भाइरल भएपछि मात्रै आफूहरूले उक्त ट्यागबारे ध्यान दिएको बुहारीले बताएकी छन्। परिवारले रेजर खरिद गरेको बिल आफूसँग सुरक्षित रहेको र आवश्यक परे पसलको सीसीटीभी फुटेजबाट समेत खरिद पुष्टि गर्न सकिने बताएको छ। उनीहरूले सामानको बट्टा र ट्यागसमेत प्रमाणका लागि सुरक्षित राखेको बताएका छन्।😢 तर घटनाको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि वृद्ध दम्पतीमाथि ‘चोर’ भन्दै विभिन्न टिप्पणी हुन थालेको परिवारको गुनासो छ। त्यसपछि उनीहरू मानसिक रूपमा निकै मर्माहत भएको र दुई दिनदेखि घरबाहिरसमेत ननिस्किएको बुहारीले बताएकी छन्। वृद्ध दम्पतीले पनि आफूहरूले चोरी नगरेको र पैसा तिरेर खरिद गरिएको सामानका कारण यसरी बदनाम हुनुपर्दा निकै पीडा भएको बताएका छन्। आफ्नो अनुमति बिना फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरी चरित्रमाथि प्रश्न उठाइएको भन्दै परिवारले कानुनी प्रक्रियामा जाने तयारी गरेको जनाएको छ। परिवारका अनुसार उनीहरू नजिकको प्रहरी कार्यालयमा पुगेर घटनाबारे जानकारी गराउने तयारीमा छन्। खरिदको बिल, सामानको बट्टा तथा अन्य प्रमाण लिएर प्रहरीसमक्ष जाने र आवश्यक परे पसलको सीसीटीभी फुटेजसमेत माग गर्ने उनीहरूको भनाइ छ। परिवारले भिडियो पोस्ट गर्ने व्यक्तिलाई सामग्री हटाउन आग्रह गरे पनि नमानेको दाबी गरेको छ। यद्यपि घट नाबारे सम्बन्धित व्यक्ति, पसल वा स्थानीय प्रहरीको आधिकारिक धारणा भने यस विवरणमा समावेश छैन।😢 परदेशमा छोरा–बुहारी र नातिसँग केही खुसीका पल बिताउन पुगेका वृद्ध बा–आमाका लागि एउटा सेक्युरिटी ट्यागबाट सुरु भएको भनिएको घटना अहिले ठूलो पीडाको कारण बनेको छ। परिवारको एउटै माग छ— प्रमाण नबुझी कसैलाई सामाजिक सञ्जालमा ‘चो*र’ भनेर बदनाम नगरियोस् र घट नाको वास्तविकता निष्पक्ष रूपमा बाहिर आओस्। 🙏र बुवा आमालाई न्याय दिलाउन सबै ले शेयर गरौं सपोर्ट गरौं । ##अष्ट्रेलियामा #sadnews #nepalitiktok #WarHistory» di @goodlover970 ha totalizzato 6540 visualizzazioni, 87 like, 1 commenti, 2 condivisioni nelle metriche pubbliche rilevate da questo indice. Il tasso di interazione è pari a 1,38% (like, commenti e condivisioni rispetto alle visualizzazioni). È stato pubblicato più di due settimane fa e dura 0 secondi. È stato salvato 6 volte.
Dati aggiornati al 23 ott 2026 (UTC), dall’ultimo aggiornamento pubblico acquisito da questo indice.
खोज खबर
@goodlover970
profile मा आइहाल्यौ अब follow गरेर जाउ।। जसले profile हेरेर जान्छ follow गर्दैन भने उसको आखामा कि रा परोश् ...🙏🙏🙏उसको भलो नहोस
- Follower
- 10.115
- Seguiti
- 0
- Like
- 593.614
- Video
- 438
Hashtag in questo video
I link restano all’interno di questo indice.
Domande frequenti
- Quante visualizzazioni ha questo video TikTok?
- L’acquisizione indicizzata qui riporta 6540 visualizzazioni, 87 like e 1 commenti.
- Chi ha pubblicato questo video TikTok?
- È stato pubblicato da @goodlover970, il cui profilo è collegato da questa pagina.
- Qual è il tasso di interazione di questo video TikTok?
- Sulla base delle metriche acquisite, il tasso di interazione è pari a 1,38% (like + commenti + condivisioni rispetto alle visualizzazioni).
- Quando è stato pubblicato questo video TikTok?
- È stato pubblicato il 2026-10-02, più di due settimane fa.
- Quali hashtag vengono usati in questo video?
- L’acquisizione collega 1 hashtag, a partire da #nepalitiktok.